काठमाण्डौ १ मा प्रकाशमान विजयी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् । प्रकाशमानका स्वकीय सचिव युपी लामिछानेले पनि सिंहको जितको पुष्टि गरेका छन् । निर्वाचन कार्यालयले अनलाइनखबरलाई दिएको जानकारीअनुसार सिंहले १० हजार … Continue reading काठमाण्डौ १ मा प्रकाशमान विजयी